धनगढी। निजी क्षेत्रले पछिल्लो समय देखी भोग्दै आइरहेको बैकिङ्ग सम्बन्धी समस्याका बारेमा छलफल गरिएको छ । कैलाली उद्योग बाणिज्य संघको सभाहलमा आयोजित अन्तरिक्रया कार्यक्रममा बैकिङ्ग क्षेत्रका प्रमुख तथा कैलालीका उद्योग ब्यवसायी बिच छलफल भएको हो । ब्यवसायीले चर्को बैकिङ्ग ब्याज बढेको भन्दै गुनासो गरेका थिए ।
बैकिङ्ग सम्बन्धी समस्याका बारेमा ब्यवसायी र बैकिङ्ग क्षेत्रका प्रमुखबिच छलफल
बैकिङ्ग सम्बन्धी समस्याका बारेमा ब्यवसायी र बैकिङ्ग क्षेत्रका प्रमुखबिच छलफल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

