बझाङ। बझाङमा अटो दुर्घटना भएको छ। बझाङमा अटोको चक्का फुत्किएर दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ। सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अगाडिको चक्का फुत्किएर दुर्घटना भएको स्थानीयले बताएका छन्। दुर्घटनामा चार जना घाइते भए पनि उनीहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।
बझाङमा अटो दुर्घटना, ४ जना घाइते
बझाङमा अटो दुर्घटना, ४ जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

