बझाङ। बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। बझाङ प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिका–२ लिमतोली बस्ने अन्दाजी २६ वर्षीया दुर्गादेवी बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको शनिबार दिउँसो भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

