बझाङ। बझाङमा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बझाङमा भीरबाट लडेर गम्भीर घाइते भएकी सुर्मा गाउँपालिका ५ घर भएकी मालती बोहरालाई उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।आइतबार बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर २७ वर्षीया मालती गम्भीर घाइते भएकी थिइन । घाइते बोहराको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि उनलाई धनगढी रेफर गरिएको थियो ।
बझाङमा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु
बझाङमा भीरबाट लडेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

