दार्चुला। दार्चुला प्रदेशसभा (१) मा नेपाली कांग्रेसका विक्रमसिंह धामी निर्वाचित भएका छन्। उनी १५ हजार १२७ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले १३ हजार ४५१ मत पाए। यसअघि प्रदेशसभा (२)मा नेकपा माओवादीका मानबहादुर धामी निर्वाचित भएका थिए।
दार्चुला प्रदेश (१) मा विक्रम धामी विजयी
दार्चुला प्रदेश (१) मा विक्रम धामी विजयी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

