धनगढी। कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ख मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार प्रकाश देउवा दोब्बर मतले अगाडि भएका छन् । एक हजार छ सय १६ मत गणना हुदा देउवाले सात सय ६१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार दुर्गा जोशीले चार सय ५० मत ल्याएका छन् । राप्रपाका उम्मेदवार शिवराज भण्डारीले तीन सय ६२ मत र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले दुई सय ३० मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले दुई सय २९ मत ल्याएको छ ।
कैलाली ५ को ख मा काँग्रेसका देउवा ७६१ मत सहित अग्रस्थानमा
कैलाली ५ को ख मा काँग्रेसका देउवा ७६१ मत सहित अग्रस्थानमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

