बझाङमा युवक मृत अवस्थामा भेटिएका छन् । जयपृथ्वी नगरपालिका ७ सुबेडामा ४६ वर्षीय अमरराज भनिने प्रकाश जोशी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
बिहान करिब ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।अनुसन्धानको अनुसन्धान जारि छ ।
बझाङमा युवक मृत भेटिए
बझाङमा युवक मृत भेटिए
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

