बझाङ–बझाङमा फोरजी लाइन विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन् । काठमाण्डौको चोखान नगरपालिका घर भएका ४० वर्षीय सुमन बिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा एनटी फाईबरको लाईन तान्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका हुन् । घाईते शाहलाई हेलिकोप्टर चार्टर गरी नेपालगंज रेफर गरिएको छ । उनलाई खोडपेबाट हेलिकप्टरमा नेपालगंज लगिएको खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।
बझाङमा करेन्ट लागेर एक जना घाइते, हेलिकप्टर मार्फत नेपालगञ्ज लगियो
बझाङमा करेन्ट लागेर एक जना घाइते, हेलिकप्टर मार्फत नेपालगञ्ज लगियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

