बझाङ। बझाङको बुङ्गल नगरपालिकामा नेपाली कांग्रेसको नगर सचिबमा प्रकाश कुवंर निर्विरोध निर्वाचित भएका छन्। आईतबार भएको अधिवेशन अन्तरगत बुङ्गल नगर पालिका ६ का कुवंरलाई सचिबमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेस बझाङले जनाएको छ ।उनले आफु निर्वाचितपछि राजनितीलाई सहि ढङ्गबाट अगाडी बढ्न भुमिका हुने जानकारी दिए । 
बझाङको बुङ्गलमा नेपाली कांग्रेसको नगर सचिबमा कुवंर निर्विरोध निर्वाचित
बझाङको बुङ्गलमा नेपाली कांग्रेसको नगर सचिबमा कुवंर निर्विरोध निर्वाचित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

