डोटी। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले अनियमितता गर्नेलाई कारवाही गरिने दृढता व्यक्त गरेकी छन्। डोटीको केआइसिंह गाउँपालिका वाइलमा मंगलबार आयोजना भएको कार्यक्रममा उनले प्रदेशमा कुनै पनि किसिमका अनियमितता हुन नदिन आफू सचेत रहेको बताउँदै कानून विपरीतका गतिविधि प्रमाणित भए जोसुकैलाई कडा कारबाही गर्ने चेतावनी दिइन्। उनले भनिन्, “हामी भ्रष्टाचार निर्मूल गर्ने अभियानमा छौँ, सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको जानकारी भए प्रमाण सहित पेश गर्नुस् कानूनी कारबाही गर्छु।”
‘अनियमितता गर्नेलाई सजाय हुन्छः’ कानून मन्त्री जोशी
‘अनियमितता गर्नेलाई सजाय हुन्छः’ कानून मन्त्री जोशी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

