काठमाण्डौ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर विश्व पौडेल नियुक्त भएका छन् । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा युवा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको हो । पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरिसकेका छन् । यस्तै उनले न्तर्राष्ट्रिय श्रम सङ्गठनमा रहेर काम गरिसकेका छन् । यस्तै बैठकले योजना आयोगको सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त
योजना आयोगको उपाध्यक्षमा डा.विश्व पौडेल नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

