डडेल्धुरा। सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाइ २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै उनको गृह जिल्ला डडेल्धुरामा खुसीयाली मनाइएको छ । डडेल्धुरा सदरकुकाम बागबजारमा भेला भएका नेता कार्यकर्ताले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा जिन्दावाद’ लगायतका नारा लगाउदै विजय उत्सव मनाएका छन् । सर्वोच्च अदालतले संसद पुनस्र्थापन गर्ने फैसलाका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि खुसीयाली मनाइएको हो ।
सर्वोच्चको फैसलापछि देउवाको गृह जिल्लामा खुसीयाली
सर्वोच्चको फैसलापछि देउवाको गृह जिल्लामा खुसीयाली
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

