अछामः अछाममा भरुवा बन्दुक बरामद गरिएको छ।
सोमवार इलाका प्रहरी कार्यालय साँफेबगर अछामबाट खटिएको प्रहरी गस्ती टोलीले अछामको साँफेबगर नगरपालिका४ डाडाखालसैन सामुदायिक वनको खोल्साको ओडारमा लुकाइ छिपाई राखेको अवस्थामा अवैध भरुवा बन्दुक एक नाल फेला पारी बरामद गरेको जनाएको छ।

