बैतडी । बैतडीमा भरुवा बन्दुक बरामद गरिएको छ।
पुर्चौडी नगरपालिका–७ काफलीबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो।
बततबचष्थब जयकउष्तब
िमंगलबार दिउँसो अस्थायी प्रहरी पोष्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


