धनगढी: मौन अवधिको अवज्ञा गरेको आरोपमा टिकटकर तथा युट्युबर रतन कार्कीलाई चितवनबाट प्रहरीले नियन्त्रणमा लिएको छ । मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेकोले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा
टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

