धनगढी: बझाङमा एक भान्सा घरमा आगलागी भएको छ । प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका-९ तिउरीका पुण्या खड्काको भान्सा घरमा मंगलबार बिहान आगलागी भएको हो ।भान्सामा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आगलागीको कारण भने नखुलेको बझाङ प्रहरीले जनाएको छ ।
बझाङमा एक भान्सा घरमा आगलागी
बझाङमा एक भान्सा घरमा आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

