धनगढी: कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले कैद सजाय तथा जरिबाना ठहर भई फरार रहेका ३ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा २ महिना २८ दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका ७ बस्ने अनुष्का सिंह, वन मुद्दामा ८ हजार १२५ रुपैयाँ जरिबाना तोकिएका जानकी गाउँपालिका ८ बस्ने लालबहादुर चौधरी र वन मुद्दामा ५९ हजार १३६ रुपैयाँ जरिबाना तोकिएका टीकापुर नगरपालिका ९ बस्ने नमराज बुढा रहेका छन् ।
कैलालीमा फरार रहेकी धनगढीकी अनुष्का सहित ३ जना पक्राउ
कैलालीमा फरार रहेकी धनगढीकी अनुष्का सहित ३ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

