कञ्चनपुरः कञ्चनपुरमा चरेससहित एक जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१८ निम्बुखेडा घर भई भीमदत्त नगरपालिका–६ चम्मन चौराहमा गोकुलेश्वर मःमः सेन्टरका सञ्चालक ४४ वर्षीय मदन नाथ पक्राउ परेका हन्। बुधवार नाथको पसल तथा घरमा खानतलासी गर्दा उनको पसलबाट ७५ ग्राम र घरबाट २८५ ग्राम गरि जम्मा ३६० ग्राम लागूऔषध ९चरेश० फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कञ्चनपुरमा चरेससहित एक जना पक्राउ
कञ्चनपुरमा चरेससहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

