बैतडी: बैतडीको दशरथचन्द नगरपालिका(२ मगराउँकी ३५ वर्षीया भावना बोहरालाई सर्पले टोकेको छ । उनलाई बुधबार दिउँसो घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले टोकेको हो । सर्पको टोकाइबाट घाइते भएकी बोहराको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
बैतडीकी एक महिलालाई सर्पले टोक्यो, उपचार हुँदै
बैतडीकी एक महिलालाई सर्पले टोक्यो, उपचार हुँदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

