धनगढीः कैलालीमा सर्पले डसेर नेपाली सेनाका एक जना सिपाही घाइते भएका छन्। जिल्लाको देवीदल गण अत्तरियामा कार्यरत बैतडीको सिगास गाउँपालिका–९ का २२ वर्षीय प्रकाश ऐर घाइते भएका हुन। उनलाई सर्पले गणको कोठामै डसेको प्रहरीले जनाएको छ। घाइते भएका प्रकाशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
कैलालीमा सर्पले डसेर एक जना सिपाही घाइते
कैलालीमा सर्पले डसेर एक जना सिपाही घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

