धनगढी – कैलालीमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन। शनिबार बर्दगोरिया गाँपालिका–५ भुरुवा स्थित भित्री सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१००८ प ८३०६ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदा २ जना घाइते भएका हुन । दुर्घटनामा साइकल सवार बर्दगोरिया–५ का ४५ वर्षीय पिथराम थारु र ५४ वर्षीय चुन्ना कठरिया घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।
कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

