धनगढी: कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन्। बिहिबार लागू औषध सहित धनगढी उपमहानगरपालिका–१२ नवदुर्गा टोलबाट स्थानीय २५ वर्षीय नारायण खड्का पक्राउ परेका हुन्।उनको साथबाट २४० मिलिग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ
धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

