धनगढीः लागूऔषध मुद्दामा फरार रहेका कैलालीका २ जना पक्राउ परेका छन्। लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय गोबिन्द राना र ५ हजार ५ सय जरिवाना तोकिएका टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय संजिप चौधरी मंगलवार पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीले सजाय तथा जरीवाना ठहर गरेपछि फरार रहेका थिए। फरार रहेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
लागूऔषध मुद्दामा फरार कैलालीका २ जना पक्राउ
लागूऔषध मुद्दामा फरार कैलालीका २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

