कञ्चनपुरः कञ्चनपुरको दोधरा–चाँदनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दोधारा–चाँदनी नगरपालिका–४ चाँदनी सडकमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बुधबार बिहान दुर्घटना भएको हो। मोटरसाइकलमा सवार दुइ जनामध्ये पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुषको दोधारा–चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते एक जनालाई महाकाली प्रादेशिक अस्पतालमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

