धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का किसानलाई कृषि उत्पादन सामाग्री वितरण गरिएको छ। धनगढी उपमहानगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रममा पथरीको तरकारी उत्पादन पकेट संचालक समितिका कृषकलाई कृषि उत्पादन सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ। धनगढी १७ धुरजन्नामा कृषि उत्पादन सामाग्री ५०५ अनुदानमा वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ।
धनगढी उपमहानगरद्वारा किसानलाई कृषि सामाग्री वितरण
धनगढी उपमहानगरद्वारा किसानलाई कृषि सामाग्री वितरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

