धनगढी : फागुन १० गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गरेको अछामको कोटिहोम कुण्डमा आगलागी भएको छ । बैद्यनाथ धाममा १४४ वर्षपछि आयाजना गरिएको कोटीहोम महायज्ञमा आगलागि भएको हो । केहीबेर अघि भएको आगलागीबाट बनाईएको कोटीहोम कुण्ड जलेको छ । होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ।
साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन २५ गते शिवरात्रीसम्म सञ्चालन हुने गरी कोटीहोम महायज्ञ आयोजना गरिएको थियो ।
https://www.facebook.com/dhirazz.kunwar/videos/1096114284959943
अछामको कोटिहोम कुण्डमा आगलागी (भिडियो)
अछामको कोटिहोम कुण्डमा आगलागी (भिडियो)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

