धनगढी : कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । नेकपा एमालेको विरोधकाबीच नगरप्रमुख वीरेन्द्र भट्टले भवन उद्घाटन गरेका हुन् । एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले सो भवनको २०७८ चैत्र १४ गते उद्घाटन गरेका थिए । दोस्रो पटक भवनको उद्घाटन गर्न नहुने भन्दै एमालेले बिहानैदेखि नगरपालिका घेराउ गर्दै नाराबाजी गरेको थियो । एमालेको विरोधका बाबजुद भवन उद्घाटनको पुरानो शिलालेख हटाई नयाँ शिलालेख पनि राखिएको छ ।
गोदावरी नगरपालिकाको प्रशासकिय भवन दोश्रो पटक उद्घाटन
गोदावरी नगरपालिकाको प्रशासकिय भवन दोश्रो पटक उद्घाटन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

