धनगढी। मोहना–अत्तरिया ६ लेन सडक खण्डमा तारजाली तोडेको गाडी प्रहरी नियन्त्रणमा रहेको छ। धनगढी उपमहानगरपालिका मोहना–अत्तरिया छ लेन सडक खण्डको राजपुर चोक नजिक सडकको मिडियममा लगाएको तारजाली प्रदेश–३–०१०२४ च ४६३९ नम्बरको गाडीले आज(मंगलबार) तोडेको हो। यस सम्बन्धमा छानबिन भइरहेको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.