धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा सदस्य मानबहादुर खत्रीको निधन भएको छ । उनको काठमाण्डौस्थित गंगालाल अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । उनी स्थानीय निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
धनगढी–१४ का वडा सदस्य खत्रीको निधन
धनगढी–१४ का वडा सदस्य खत्रीको निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

