अछाम। अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका–१३ सालपाटाका ५८ वर्षीय दिपक थयात खड्का मृत अवस्थामा फेला परेका हुन्। उनी सोही स्थानको तितेपातीको झाडीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
अछाममा एक जना मृत अवस्थामा फेला
अछाममा एक जना मृत अवस्थामा फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

