धनगढी। नेपाल खेलकुद महासंघ भजनीको भेलाबाट ज्ञानु रावलको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनवर्गीय संगठन नेपाल खेलकुद महासंघको भजनी पालिका स्तरीय भेलाबाट रावलको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन गरिएको हो।
नयाँ नगर कमिटीका सम्पुर्ण सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ।