धनगढी । धनगढी उपमहानगरपालिकामा भोलि सार्वजनिक विदा दिइएको छ। थारु समुदायले मनाउदै आएको गुरही पर्वको अवसरमा उपमहानगरपालिकाले भोलि ९सोमबार० मातहतका कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा दिइएको जनाएको छ।