धनगढी। कैलालीको धनगढीबाट लाखौँ मुल्यका अवैध भन्सार छलीका सामान जफत गरिएका छन् । प्रहरीले आज आइतबार धनगढी उपमहानगरपालीकाका विभिन्न स्थानबाट १२ लाख ३९ हजार ८७५ मुल्य बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी टोलीले भन्सार छलीका सामान जफत गरेको हो। जफत गरिएका सामान त्रिनगर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार यी निम्न अबैध सामान बरामद गरिएका छन् । तल हुर्नहोस् सुचि
१. टि–सर्ट ३० पिस
२. फ्रक ६९ पिस
३. भेष्ट २७६ पिस
४. लेगिज ८ पिस
५. साडी ८७ पिस
६. कुर्ती २११ पिस
७. कुर्ती सेट ११०पिस
८. जेन्स कुर्ता सुर्वाल ९ पिस
९. राधे राधे गम्छा ६० पिस
१०. तौलिया २० पिस
११. भाईरल साडी २६४
१२. कोरो कपडा ५ थान
१३. धोती २४ पिस
१४. वेवी सेट २४० पिस
१५. गंजी १०० पोका
१६. बच्चाको कृष्ण ड्रेस १६८ पिस
१७. ग्लोब्स ४७ पिस
१८. कृष्ण पैईरन १ पोका
१९. मार्किन कपडा ८ थान
२०. दौरा सुर्वाल थान कपडा ३ थान
२१. सुट २९ पिस
२२. मेक्सी थान कपडा ४ थान
२३. गम्छा १५ पिस
२४. बुटिकको थान कपडा १२ थान
२५. पेटीकोट थान कपडा १५ थान
२६. ब्लाउज थान कपडा १३ थान
२७. साडी ८७ पिस
२८. रेडीमेड ब्लाउज २४पिस
२९. मोजा १३०० पिस
३०. बकरम कपडा ४ थान
३१. अस्तर कपडा ४ थान
३२. बकरम रोल ७० रोल
३३. नेट डोरी ८ रोल
३४. आईरन २ पिस
३५. कडा साडी ६ पिस
३६. सुट –३०७ पिस
३७. धोती–७ पिस
३८. लेहेङ्गा– १६ पिस
३९. प्लाजु–५ पिस
४०. साडी–३८ पिस
४१. हेण्ड कबर १२०० पिस



