दार्चुला। दार्चुलालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ।
केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पबाट सामान्य क्षति पुगेको बताईएको छ ।