धनगढी। धनगढीमा प्रहरीले ब्रोइलर कुखुरासहित भन्सार छलीका सामान फेला पारेको छ। धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा भन्सार छलीका ब्रोइलर कुखुरासहित काइयो, कपुर लगायका सामान प्रहरीले फेला पारेको हो। अन्दाजी १० हजार मूल्य बराबरका ब्रोइलर कुखुरासहितका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
धनगढीमा ब्रोइलर कुखुरा र भन्सार छलीका सामान बरामद
धनगढीमा ब्रोइलर कुखुरा र भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

