दार्चुला। दार्चुलाको लेकममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
लेकम गाउँपालिका–५ राताकाठामा गोठाला गएकी सोही ठाउँकी ३२ वर्षिया नन्दादेवी बोहराको बुधबार बिहान भीरबाट लडेर एक मृत्यु भएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।