कैलाली बहुमुखी क्याम्पसले आइतबारदेखि लागु हुनेगरी गर्मी बिदा दिएको छ । क्याम्पसले शुक्रबार सूचना जारी गर्दै आइतबारदेखि अगामी असार १८ गतेसम्म गर्मी बिदा दिइएको जनाएको छ । क्याम्पस प्रशासन भने बिदाको समयमा पनि खुल्ला रहनेछ ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131