कैलाली । कैलालीको गौरीगंगामा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ।कैलाली प्रहरीका अनुसार
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर–२ की कविता बुढाको शव फेला परेको हो। प्रहरीले उनको हत्या गरेर शव गाडिएको हुने सक्ने बताएको छ। प्रहरीले सो घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

