डोटी। डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन भएको छ। क्याम्पसमा अङ्ग्रेजी विषयका प्राध्यापक राजन केसीको ४० वर्षको उमेरमा शुक्रवार नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको हो। दिपायल सिलगढी नगरपालिका–६ घर भएका केसीको जिब्रोमा क्यान्सर भएर उनको उपचारको क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ।
डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन
डोटी बहुमुखी क्याम्पसका प्राध्यापकको निधन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

