कैलाली। कैलालीको लम्किमा अवरुद्ध पारिएको पुर्वपश्चिम राजमार्ग सूचारु भएको छ। कैलालीको लम्किस्थीत पुर्वपश्चिम राजमार्गको गुलरामा एक घन्टा अवरुद्ध गरिएको सडक खण्ड सूचारु भएको हो।
लम्किचुहा नगरपालिका–१० तिघरीका प्रकाश बिष्टको हत्यारालाई पक्राउ गरि कारबाहीको माग राख्दै पीडित पक्षले सडक बन्द गरेका थिए। बिष्टको हत्यारालाई पक्राउ गरि कारबाहीको माग गरेका थिए।


