धनगढी। कैलालीको धनगढीमा भ्रष्टाचार विरुद्ध सडकमा कविता वाचन गरिने भएको छ। जेठ ६ गते,शनिवार साँझ ४ः३० मा धनगढी पार्कमोडमा भ्रष्टाचार विरुद्ध कविता वाचन गरिने आयोजक सृजनशील मञ्च सुदूरपश्चिमले जनाएको छ। आयोजकका अनुसार कार्यक्रममा भ्रष्टाचार विरुद्ध लेखिएका कविता वाचन गरेर भ्रष्टाचार विरुद्ध एक्यवद्धता जनाइने छ ।
धनगढीमा भ्रष्टाचार विरुद्ध सडकमा कविता वाचन गरिने
धनगढीमा भ्रष्टाचार विरुद्ध सडकमा कविता वाचन गरिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

