डोटी। डोटीमा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको शिखर नगरपालका वडा नम्बर –१ मा शुक्रबार मृत चितुवा फेला परेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ। चितुवालाई आवस्यक प्रक्रिया पुरा गरी वनका कर्मचारीले खाल्डोमा गाडिएको वन कार्यलयले जनाएको छ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131