बारा। बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका डा.कमरुल्लाह अन्सारीपछि खरेलले उम्मेदवारी दर्ता गराएका हुन् । बैशाख १० मा हुने उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.