धनगढी। धनगढीमा एक जना बालकको डुबेर मृत्यु भएको छ। नदीमा नुहाउने क्रममा डुबेर धनगढी–१७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीय बिमल भुलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.