धनगढी। कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–८ डम्मरीया बस्ने ७२ वर्षीय पहले बिष्ट मृत फेला परेका हुन् । उनलाई लम्कीचुहा नगरपालिका–८ बचैलास्थित नालीमा प्रहरीले मृत अवस्थामा फेला पारेको जनाएको छ । प्रहरीले आइतबार मृत अवस्थामा फेला पारेको बताउँदै घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
कैलालीमा एक जना पुरुष मृत फेला
कैलालीमा एक जना पुरुष मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

