धनगढी। कैलाली बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा सर्वाधिक मत लियर गौरी सिंह विजयी भएकी छन् । कैलाली बहुमुखी क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको अन्तीम मतपरिणाम अनुसार नेपाल विद्यार्थी संघबाट सिंहले सर्वाधिक मत ल्याएर बिजयी भएकी हुन् । सम्पन्न भएको स्ववियु निर्वाचनमा उनले प्रत्यक्ष तर्फका ३७ उम्मेदवार मध्ये सबैभन्दा बढी अर्थात् ८ सय ६८ मत ल्याएर बिजयी भएकी हुन्।
के एम सीको स्ववियु सदस्यमा सिंहको सर्वाधिक मत
के एम सीको स्ववियु सदस्यमा सिंहको सर्वाधिक मत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

