धनगढी। कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत मोनिका कुँवरको मृत्यु भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिइन्।
क्यान्सर पिडित रहेकी कुवरँको उपचारको क्रममा आज बिहान काठमाण्डौँस्थीत टिचिङ हस्पिटलमा निधन मृत्यु भएको जनाइएको छ । उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ।