डोटी। डोटीमा असिनापानी परेको छ। असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी पुर्याएको छ। जिल्लाको बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौली लगाएत अधिकांश स्थानहमा बिहीवार परेको बाक्लो असीनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति भएको स्थानीयले बताएका छन्। पाक्नै लागेको गहुँमा असिनाले गर्दा खेतीमा नोक्सानी पुर्याएको भन्दै स्थानीय चिन्तित बनेका छन्।
डोटीमा असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी
डोटीमा असिनापानीले गहुँबाली र तरकारी खेतीमा नोक्सानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

