काठमाण्डौँ। सुदुरपश्चिमको स्थानिय भाषा र मौलिक परिरहनमा निर्माण गरिएको मेरि बसन्ता छलिया देउडा गितको भिडियो सार्बजनिक गरिएको छ। उक्त गित ग्रामीण परिबेशमा जन्मेका हूर्केकि छोरि बसन्ताको सौन्दर्यको बर्णन गरिएको छ। गाउँमा आफ्नो सून्दरतालाई ओझेल पारिबसेकि मेरि बसन्तालाई बिभिन्न लूगाकपडा गरगहनाले सजावट गरि बर्णन गरिएको हो।
हाम्रा पहाडि भेगमा जन्मेकि चेलिहरूको पवित्र मन र बिचारको सम्मान गरिएको निर्माताले जनाएको छ। उक्त गितमा हिक्मत बोहराको स्वर शब्द, संगित छ भने अभिनय शुरेस बोहरा,निकिता बोहरा,गुड्डू वलि, सरस्वति बनको रहेका छन्। यस्तै छलिया देउडा गितको रेकर्ड तथा एरेन्जमा दिपक संगम बिसि तथा छायांकनमा दिपेश ठगून्ना रहेका छन्। छायांकन सुदुरपश्चिमका बिभिन्न स्थान तथा मन्दिरहरुमा गरिएको छ।भिडियोसहित हेर्नुहोस् तल