काठमाडौं। आज बिहान अछाममा पनि भूकम्प गएको छ। बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि आजै बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे जिल्लामा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
अछाममा भूकम्पको धक्का महसुस
अछाममा भूकम्पको धक्का महसुस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु